ग्लोबल आइएमइ बैंकका तीन नयाँ शाखा सञ्चालनमा


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमइ बैंकका तीन नयाँ शाखा सञ्चालनमा

ग्लोबल आइएमइ बैंकले मंगलबार थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले सुनसरी जिल्लाको रामधुनी नगरपालिका ५, झुम्का, दाङ जिल्लाको लमही नगरपालिका ५, लमही र पूर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका ६, छिप्रिदहमा आफ्ना नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो।

यो बैंकको शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ। त्यस्तै बैंकले ४७ एक्स्टेन्सन काउन्टर, २४५ शाखारहित बैंकिङ सेवा तथा २४० एटीएम र तीन अन्तर्राष्टिय सम्पर्क कार्यालय छन्।

Read More
  • EBL Ad news