प्रि ओपन सेसन अपडेटः करिब १७ अंक बढ्यो नेप्से


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रि ओपन सेसन अपडेटः करिब १७ अंक बढ्यो नेप्से

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १७ अंक बढेको छ।

अघिल्लो कारोबार दिन ६५.४९ अंक बढेर २४७३.७३ विन्दुको नयाँ उचाइमा पुगेको नेप्से, यस दिन सो सेसनमा १६.८० अंक बढेर २४९०.५४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.१० अंक बढेको छ।

बुधबार ६० कम्पनीको १ कराेड ६० लाख ५१ हजार ४८६ रुपैयाँ बराबरको २५ हजार ३९९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

Read More
  • MBL - below news