रु. २५०० को सेयर भयो अहिले रु. १० लाख !


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
रु. २५०० को सेयर भयो अहिले रु. १० लाख !

काठमाण्डौ । संसारमा पैसा तथा सम्पत्ति कमाउने धेरै तरिका छन्। त्यसमा पहिले हो– आफैँले काम गर्ने अर्थात श्रमको माध्यमबाट। दोस्रो हो– पैसालाई काममा लगाउने। 

आफूले काम गर्ने तथा पैसालाई काममा लगाउने वा दुवै गर्ने भन्ने  व्यक्तिको इच्छा, आवश्यकता र ज्ञानमा भर पर्ने कुरा हो। संसारमा काममात्रै गरेर मनग्य आम्दानी पनि हुन नसक्ला र कामै नगरेर पनि हुँदैन। 

श्रम कति गर्ने र श्रमबाट आएको पारिश्रमिकलाई बचत गरेर सयौँ गुना कसरी बनाउने भन्ने कुरा महत्वपूर्ण हो। 

सेयर बजार एउटा यस्तो ठाउँ हो, जहाँ ससाना पुँजीलाई जम्मा गरेर ठूलठूला कम्पनी चलेका हुन्छन्। व्यक्तिले पनि लगानी गरेको सानो पुँजी भविष्यमा गएर निकै ठूलो र मनग्य अम्दानी हुने स्रोत बनिदिन्छ। अझ सेयर बजारको राम्रो पक्ष भनेको मानिसलाई बचत गर्ने र फजुल खर्च गर्ने बानीबाट टाढै  राख्छ। 

Read More
  • MBL - below news