नेप्से परिसूचक ६५ अंकले बढ्यो, कसले कमाए, कसले गुमाए ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्से परिसूचक ६५ अंकले बढ्यो, कसले कमाए, कसले गुमाए ?

२० माघ, काठमाडौं । साताको तेस्रो कारोबार सेयर बजार ६५ अंक भन्दा धेरैले बढेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश कम्पनीको सेयर मूल्य वृद्धि हुँदा सेयर कारोबार मापक नेप्से परिसूचक ६५ दशमलव ४९ अंकले बढेर २ हजार ४ सय ७घ दशमलव ७३ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ अंक् भन्दा धेरैले वृद्धि भएको छ । मंगलबार होटल बाहेकका सबै समूह बढेका छन् । कारोबार रकम पनि ८ अर्ब नाघेको छ ।

Read More
  • MBL - below news