बीमा समितिको अध्यक्षमा सिलवाल नियुक्त


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बीमा समितिको अध्यक्षमा सिलवाल नियुक्त

बीमा समितिको अध्यक्षमा सूर्य प्रसाद सिलवाल नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।

अध्यक्षमा  नियुक्त भएका सिलवाल नेपाल सरकारका पूर्व सचिव हुन्  ।

Read More
  • MBL - below news