सिद्धार्थ बैंकको डेबिट कार्डका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने


  • KBL News Ad
  • ADBL
  • City Express
सिद्धार्थ बैंकको डेबिट कार्डका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत डेबिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ । 

अब नयाँ डेबिट कार्ड लिनु परेमा, नविकरण गर्नु परेमा वा हराएकोरबिग्रिएको कार्डको सट्टामा नयाँ बनाउन परेमा ग्राहकहरुले भौतिक रुपमा बंैकसम्म उपस्थित नभई घरैबाट डेबिट कार्डका लागि आवेदन दिन सक्नेछन् ।

यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।  ...

Read More
  • EBL Ad news