नेपालले शेयरमा आबद्ध हुने लगानीकर्तामा चीन र भारत दुबैलाई पछि पार्याे, लगानीकर्ता बढ्दा के फाइदा हुन्छ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपालले शेयरमा आबद्ध हुने लगानीकर्तामा चीन र भारत दुबैलाई पछि पार्याे, लगानीकर्ता बढ्दा के फाइदा हुन्छ?

नेपालको शेयर बजारमा प्रवेश गरेका लगानीकर्ताले चीन र भारतका शेयर बजारमा प्रवेश गर्ने लगानीकर्तालाई पछि पारेका छन्। नेपालको कुल जनसङ्ख्याको ८.८७ प्रतिशत लगानीकर्ता शेयर बजारमा प्रवेश गर्दै भारत र चीनका लगानीकर्तालाई पछारेका हुन्।

चीनको जनसङ्ख्याको आधारमा नेपालमा शेयर बजार प्रवेश गर्ने लगानीकर्ता १.८७ प्रतिशत बढी छन् भने भारतको तुलनामा यो संख्या ६.८७ प्रतिशत माथि उक्लिँदै नेपालले दुवै राष्ट्रलाई पछि पारेको हो।

केन्द्रीय तथ्याँङक विभागका अनुसार आइतबार नेपालको कुल जनसङ्ख्या तीन करोड २२ लाख ९० हजार ३२ पुगेको छ भने केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि) का अनुसार नै आइतबारसम्म हितग्राही (डिम्याट) खाता खोल्दै शेयर बजार प्रवेश गर्ने लगानीकर्ताको सङ्ख्या २६ लाख ८२ हजार आठ सय ५५ पुगेको छ। यो भनेको कुल जनसङ्ख्याको ८.८७ प्रतिशत जनता शेयर बजारमा आबद्ध भएका हुन्। जुन भारत र चीनको भन्दा बढी हो। ...

Read More
  • MBL - below news