मार्जिन रकम भुक्तानीका सम्बन्धमा तीव्र प्रतिकृया आएपछि बचाउ गर्दै बाेर्डले दियाे स्पष्टीकरण


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मार्जिन रकम भुक्तानीका सम्बन्धमा तीव्र प्रतिकृया आएपछि बचाउ गर्दै बाेर्डले दियाे स्पष्टीकरण

धिताेपत्र बाेडले T+2 कार्यान्वयन र मार्जिन रकम भुक्तानीका सम्बन्धमा  ब्राेकरहरूलाइ गरिएकाे  परिपत्रकाे बारेमा लगानीकर्तामा द्विविधा भएकाे जनाउँदै स्पष्टीकरण दिएकाे छ । परिपत्रकाे खवर बिभिन्न सन्चारमाध्यमबाट सार्वजनिक भएपछि सामाजिक सन्जालमा आएका प्रतिकृयालाइ ध्यान दिँदै बाेर्डले वचाउमा विज्ञप्ती जारी गरेकाे हो ।

बाेर्डले बिभिन्न सन्चारमाध्यमबाट मार्जिन रकम भुक्तानीका सम्बन्धमा आएका समाचारले लगानीकर्तामा द्विविधा सिर्जना भएकाेमा ध्यानाकषण भएकाे जनाएपनि समाचार नै गलत हाे भनेकाे छैन । ...

Read More
  • MBL - below news