सेयर बजारमा पहिरो, विश्लेषक भन्छन्– सामान्य ‘करेक्शन’ हो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा पहिरो, विश्लेषक भन्छन्– सामान्य ‘करेक्शन’ हो

१७ माघ, काठमाडौं । साताको पहिलाृ दिन आयतबार सेयर बजारमा पहिरो गएको छ । आइतबार विहान कारोबार खुलेसँगै घट्न शुरु भएको बजार नेप्से परिसूकच ५४.७५ अंकले ओरालो लागेर २ हजार ३ सय ७० दशमलव ५४ मा झरेको छ ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने घटेर ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ९.७३ अंकले घटेको छ । नेप्सेमा कारोबार हुने सबै समूहका सब इन्डेक्सहरु समेत घटेर राताम्मे भएका छन् ।

Read More
  • MBL - below news