सेयर बेचेको पैसा ३ दिनभित्रै ब्रोकरले भुक्तानी नगरे धितोपत्र बोर्डले कडा कारबाही गर्ने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बेचेको पैसा ३ दिनभित्रै ब्रोकरले भुक्तानी नगरे धितोपत्र बोर्डले कडा कारबाही गर्ने

काठमाण्डौ । सेयर बिक्री गरेको ३ दिनभित्रै धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) ले भुक्तानी नगरे नेपाल धितोपत्र बोर्डले कडा कारबाही गर्ने भएको छ। 

बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले सेयर बिक्रीपश्चात लगानीकर्ताले पाउनुपर्ने भुक्तानी सम्भव भए दोस्रो दिन अथवा तेस्रो दिनसम्म स्टक ब्रोकरले दिनुपर्ने बताए। उनले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र ५० वटै धितोपत्र दलाल व्यवसायीहरुलाई गत शुक्रबार सर्कुलर जारी गरिसकिएको जानकारी दिए। ...

Read More
  • MBL - below news