नाफामा आक्रामक बन्दै सहकारी बैंक


  • KBL News Ad
  • ADBL
  • City Express
नाफामा आक्रामक बन्दै सहकारी बैंक

ललितपुर । सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ३३ लाख ६६ हजार नाफा कमाएको छ, बैंकको गत आ.व.को सोहि अबधिको नाफा २७ करोड ५० लाख ४३ हजार रहेको थियो ्र उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४७  प्रतिशतले बढी हो । 

बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अबधिमा बैंकको खुद व्याज आम्दानी बढेर ७३ करोड ६९ लाख पुगेको छ भने गत वर्षको सोहि अबधिमा खुद व्याज आम्दानी ५३ करोड ५ लाख रहेको थियो  ।

बैंकको चालु आवको अर्धबार्षिक वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको २ अर्व ८३ करोड सेयर पुँजी सहित ५८ अर्ब २७ करोड निक्षेप संकलन गरी २७ अर्ब ४ करोड कर्जा लगानी गरेको छ ।
त्यस्तै बैंकको जगेडा कोषमा १ अर्व ३ करोड ८९ लाख रहेको छ । ...

Read More
  • EBL Ad news