महिला लघुवित्तले पायो आईपिओ निष्काशनको अनुमति


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महिला लघुवित्तले पायो आईपिओ निष्काशनको अनुमति

महिला लघुवित्तले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले माघ ८ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो  ।

बोर्डबाट अनुमति पाएसंगै लघुवित्तले  ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर आईपिओ निष्काशन गर्ने छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुग्ने छ ।   कम्पनीले आइपिओको निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

 लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेमा रहेको छ  । 

Read More
  • MBL - below news