एक बाणिज्य बैंक सहित ३ कम्पनीको ८४ लाख कित्ता शेयर सुचिकृत


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एक बाणिज्य बैंक सहित ३ कम्पनीको ८४ लाख कित्ता शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुधबार ८४ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । बुधबार ३ कम्पनीको गरि कुल ८४ लाख १७ हजार ४६ दशमलव ३७८१ कित्ता शेयर सुचिकृत भएको हो । 

आज साल्ट ट्रेडिङ कर्पोरेशनको २५ प्रतिशतले हुन आउने ३ लाख ८४ हजार ४ सय ८८ कित्ता बोनस शेयर, फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको ९.५० प्रतिशतले हुन आउने ७ लाख ६० हजार ७ सय ४ दशमलव ५४ कित्ता बोनस शेयर र सिटिजन्स इन्भेस्टमेन्ट बैंकको ८ प्रतिशतले हुन आउने ७२ लाख ७१ हजार ८ सय ५३ दशमलव ८३१८ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्। 

Read More
  • MBL - below news