प्रि ओपन सेसन अपडेटः १० अंक बढ्यो नेप्से


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रि ओपन सेसन अपडेटः १० अंक बढ्यो नेप्से

साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १० अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १७.७९ अंक घटेर २४२३.०९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १०.६५ अंक बढेर २४३३.५५ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.६२ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ३९ कम्पनीको २ करोड २१ लाख २७ हजार ७६५ रुपैयाँ बराबरको १५ हजार १४० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २७ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

Read More
  • MBL - below news