सामलिङ पावर कम्पनीले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता आइपीओ जारी गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सामलिङ पावर कम्पनीले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता आइपीओ जारी गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

काठमाडौँ । सामलिङ पावर कम्पनीले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले बोर्डसँग स्थानीय र सर्वसाधारणका लागि ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि आइपीओ जारीको प्रक्रिया अघि बढ्नेछ । आईपीओ बिक्री प्रबन्धकको नेपाल एसबिआई मर्चेन्ट बैंकिङ गर्नेछ । हाल उर्जा डेभलपर्स ग्रुप कम्पनी सामलिङ पावरद्धारा इलाम जिल्लामा निर्माणाधिन माइबेनी जलविद्युत आयोजना अन्तिम चरणमा रहेको छ ।

Read More
  • MBL - below news