सानिमा बैंकको नयाँ शाखा ललितपुरको कुपण्डोलमा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको नयाँ शाखा ललितपुरको कुपण्डोलमा

सानिमा बैंकले ललितपुरको कुपण्डोलमा नयाँ शाखा खोलेको छ । बैंकको नयाँ शाखा सोमबार बैंकका ब्राण्ड एम्ब्यासडसद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाललले बैंकप्रति ग्राहकहरुले देखाएको सद्भावप्रति कृतज्ञता व्यक्त गरे । नयाँ शाखासँगै बैंकको कुल शाखाको संख्या ७ वटै प्रदेशमा ८६ पुगेको छ । बैंकले १६ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएम नेटवर्क सञ्चालनमा छन् ।

Read More
  • MBL - below news
  • EBL Ad news