नेपाल लाइफमा लगानीकर्ता झुम्एि, ४० करोडभन्दाबढी शेयर खरिद विक्री


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल लाइफमा लगानीकर्ता झुम्एि, ४० करोडभन्दाबढी शेयर खरिद विक्री

काठमाडौं । आइतवार शेयर बजारमा उत्साह देखिएको छ । बजार खुलेको पौने दुई घण्टाको कारोबारमै रू. ५ अर्ब ३१ करोड १९ लाख ५१ हजार बराबरको शेयर खरिद विक्री भएको छ ।

यस अवधिसम्म २०३ कम्पनीको ३६ हजार ६३३ पटकको व्यापारमा उक्त रकम बराबरको ७८ लाख ३५ हजार १३८ कित्ता शेयर किनबेच भएको हो । यो अवधिसम्म नेपाल लाइफको सर्वाधिक रकमको शेयर खरिद विक्री भएको छ । यस कम्पनीको रू. ३० करोड ८१ लाख ३१ हजार बराबरको शेयर कारोबार भएको हो ।

Read More
  • MBL - below news