६ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
६ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि

माघ ७, काठमाडौं । बुधवार नेप्सेमा कारोबारमा आएका २०७ ओटा कम्पनीमध्ये ६ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ । 

वेष्ट फाइनान्स, कर्पोरेट डेभलपमेण्ट बैंक, सप्तकोशी डेभलपमेण्ट बैंक, नारायणी डेभलपमेण्ट बैंक, नेपाल फाइनान्स र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा ९ प्रतिशतभन्दा बढीको दरले वृद्धि भएको हो । 

यी ६ ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता अत्याधिक भएकाले शेयरमूल्य बढेको हो । सबैभन्दा बढी वेष्ट फाइनान्स कम्पनीको शेयरमूल्य ९ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ । 

Read More
  • MBL - below news