कामना सेवालाई १ अर्बको ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति, ब्याजदर कति ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कामना सेवालाई १ अर्बको ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति, ब्याजदर कति ?

काठमाडौं : कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ६ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । 

यस ऋणपत्रमा वार्षिक ९.५% ब्याजदर पाइनेछ । बैैंकले १० बर्ष अवधिको कामना सेवा विकास बैंक २०८७ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले लिमिटेडले गर्नेछ । 

Read More
  • MBL