आईपीओ आउँदै


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईपीओ आउँदै

काठमाडौँ, माघ ७ गते । लमजुङमा निर्माण गर्न लागिएको ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ को साधारण सेयर जारी हुने भएको छ । पिपुल्स हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको सो आयोजनामा लगानी गर्न आवश्यक स्वपुँजीसमेत लगानी गर्न आफ्नो जारी पुँजी दुई अर्ब ७५ करोडमध्ये ८२ करोड ५० लाख रुपियाँ बराबरको एक सय रुपियाँ अङ्कित दरको ८२ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्न लागिएको हो ।

Read More
  • MBL - below news