सनराइज बैंकको 'कन्ट्याकलेस कार्ड' सेवा सञ्चालनमा, पैसा झिक्न चेक वा एटिएम नचाहिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंकको 'कन्ट्याकलेस कार्ड' सेवा सञ्चालनमा, पैसा झिक्न चेक वा एटिएम नचाहिने

सनराइज बैंकलेले कार्ड मार्फत हुने भुक्तानीलाई अझै सहज, आधुनिक र विश्वस्तरिय बनाउने उद्देश्यका साथ 'कन्ट्याकलेस कार्ड'  सेवा सञ्चालनमा ल्याएको छ । 

बैंककाअनुसार यस सेवा अन्तर्गत सो कार्डको प्रयोग गरी पोइन्ट अफ सेलमा कारोबार गर्दा पिन राख्नु पर्दैन, कार्डलाई पिओएस ट्याब गरेर सजिलै कारोबार गर्न सकिनेछ । उक्त कार्डबाट 'ट्याप एण्ड पे'  सुविधायुक्त पिओएस को आवश्यकता पर्दछ । बैंकले हालको पिओएस लाई स्तरोन्नत्ती गरी ट्याप सुविधायुक्क्त पिओएस उपत्यकाका विभिन्न रेस्टुरेन्ट, सपिङ्गमल आदि ठाउँहरुमा राख्ने कामको थालनीे गरिेसकेको छ ।

Read More
  • MBL - below news