फोटो फिचर कर्पोरेट डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
फोटो फिचर कर्पोरेट डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

माघ ६, काठमाडौं ।  कर्पोरेट डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्कासन गर्नको लागि नियामक निकायमा निवेदन दिएको छ ।

कम्पनीले १ बराबर १ दशमलव ५ (१ : १.५) अनुपातमा हकप्रद शेयर निष्कासन गर्नको लागि पुस २६ गते बोर्डमा निवेदन दिएको हो । 

कम्पनीको विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले बोर्डको स्वीकृती पाएपछि ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।हाल कम्पनीको चुक्तापूँजी रू.४१ करोड रहेको छ । उक्त हकप्रद शेयर निष्कासन बाँडफाँट पछि पूँजी रू.७१ करोड पुग्नेछ । 

Read More
  • MBL - below news