नेप्सेको पुरानो वेबसाइटमा समस्या, नयाँ वेबसाइट हेर्न अनुरोध


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेको पुरानो वेबसाइटमा समस्या, नयाँ वेबसाइट हेर्न अनुरोध

नेपाल स्टक एक्सचेन्ज नेप्सेको पुरानो वेबसाइटमा समस्या देखिएको छ । वेबसाइटमा डाटा अपडेट नहुने समस्या देखिएको हो । 

यो समस्यामा कारण नेप्सेको पुरानो वेबसाइटमा र नयाँ वेबसाइटमा कारोबार भएको कुल रकम फरक फरक देखिएको छ । 

नेप्सेले पुरानो वेबसाइटमा देखिएको डाटा अपडेट नहुने समस्या समाधान नभएसम्मको लागि नयाँ वेबसाइटमा रहेको डाटालाई आधिकारिक मान्न आग्रह गरेको छ ।

यहाँ क्लिक गरेर नेप्सेको नयाँ वेबसाइट हेर्न सकिन्छ ।

Read More
  • MBL - below news