१ करोड कित्ता बढी बोनस शेयर सुचिकृत


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
१ करोड कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बैंक अफ काठमाडौँको १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । सोमबार बैंकको १३ प्रतिशतले हुन आउने १ करोड ११ लाख १२ हजार ८ सय ९० कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा शेयर आएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Read More
  • MBL - below news