चिलिमेको नगद लाभांश पुग्यो सेयरधनीको बैंक खातामा


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
चिलिमेको नगद लाभांश पुग्यो सेयरधनीको बैंक खातामा

काठमाडौं : चिलिमे जलविद्युत् कम्पनीले सेयरधनीको बैंक खातामा १०% नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले पुस १६ गतेबाट आर्थिक वर्ष २०७६–७७ को नाफाबाट वितरण गरेको नगद लाभांश खातामा पठाएको हो । डिम्याट खाता र बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मात्र नगद लाभांश जम्मा गरिएको कम्पनीको भनाई छ । हालसम्म पनि सेयर भौतिक रुपमा राख्ने सेयरधनीलाई तत्काल डिम्याट गर्न कम्पनीले भनेको छ ।

Read More
  • MBL - below news