सानिमा बैंकको नयाँ शाखा लालितपुरको इमाडोलमा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको नयाँ शाखा लालितपुरको इमाडोलमा

ललितपुर । सानिमा बैंक लिमिटेडले ललितपुरको महालक्ष्मी इमाडोलमा नयाँ शाखा विस्तार गरेको छ । बैंकका ब्राण्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले उक्त शाखाको उद्घाटन गरेका छन् । 

उद्घाटन समारोहमा मह जोडीले महालक्ष्मीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

Read More
  • MBL - below news
  • EBL Ad news