नेप्सेमा एक करोड ८४ लाख शेयर सूचीकृत


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा एक करोड ८४ लाख शेयर सूचीकृत

काठमाडौं । नेपाल एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एनआइसि एशिया बैंक लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो । 

नेप्सेका अनुसार एनआइसि बैंकको १ करोड ८४ लाख ६३ हजार ५ सय ३७ दशमलव ९८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

Read More
  • MBL - below news