एशियाली शेयर रेकर्ड स्तर नजिक,निक्केई सूचक ३ दशकयताकै उच्च स्तरमा


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एशियाली शेयर रेकर्ड स्तर नजिक,निक्केई सूचक ३ दशकयताकै उच्च स्तरमा

बिहीबार एशियाली शेयरमा बढोत्तरी देखिएको छ । यसदिन जापानको निक्केई सूचक ३ दशकयताकै उच्च स्तरमा पुगेको छ भने अन्य एशियाली शेयर रेकर्ड स्तर नजिक पुगेका छ। 

लगानीकर्ताहरुको ध्यान अधिक अमेरिकी प्रोत्साहनको सम्भावना र विश्वव्यापी आर्थिक वृद्धितर्फ केन्द्रित हुदाँ एशियाली शेयर बजारमा यसको सकारात्मक प्रभाव देखिएको हो ।

यसदिन जापानको निक्केई सूचक १.४ प्रतिशतले बढेर सन् १९९० पछिको उच्च स्तरमा पुगेको छ । तीन हप्ताको अवधिमा उक्त सूचकमा ८ प्रतिशतभन्दा बढीको बढोत्तरी देखिइसकेको छ ।

Read More
  • MBL - below news