नेप्से आज बन्द, सेयर कारोबार नहुने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडौं  : सेयर बजार बिहीबार बन्द भएको छ । आज (माघ १ गते) माघेसक्रान्ति परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजार आइतबार बिहान ११ बजे खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक १८.८१ अंकले बढेर २२ सय ८६.५४ बिन्दुमा अडिएको छ । जसमा ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

 

Read More
  • MBL - below news