दैनिक नयाँ रेकर्ड राख्दै नेप्से


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दैनिक नयाँ रेकर्ड राख्दै नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दैनिक नयाँ रेकर्ड राखिरहेको छ । साताको चौथो दिन आज (बुधबार) पनि नेप्सेले हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको हो । मंगलबार नेप्से नेप्से २८.३१ अंकले बढेर दुई हजार दुई सय ६७ दशमलब ७३ विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो ।    

आज नेप्से १८.८१ अंकले बढेर दुई हजार दुई सय ८६ दशमलब ५४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । आज ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।             

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये २ वटा समूह घटेका छन् भने अन्य १२ वटा समूह बढेका छन् ।  

Read More
  • MBL - below news