कृषि विकास बैंकको वार्षिक साधरण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कृषि विकास बैंकको वार्षिक साधरण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको वार्षिक साधरणसभा सम्पन्न भएको छ । बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बुधबार भर्चुअल माध्यमबाट बुधबार साधारण सभा सम्पन्न भएको हो ।  

बृहत कार्यसंजालद्धारा आफ्ना बस्तु÷सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २७६ वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पु¥याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी अधिकृत पूँजी भएको कृषिको बाहौँ बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवालज्यूको अध्यक्षतामा सम्पन्न भएको हो । 

बैंकका करिव ३ लाखको संख्यामा रहेका शेयरधनीहरुलाई उक्त साधरणसभाले उत्साहजनक प्रतिफल स्वरुप १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ ।

Read More
  • MBL - below news