कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य १० % ले वृद्धि


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य १० % ले वृद्धि

पुस २९, काठमाडौं । बुधवार कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भइरहेको छ । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३१ ले बढेर अन्तिम मूल्य रू. ३४१ पुगेको हो । यो दिन कम्पनीको शेयर खरीद माग उच्च हुँदा शेयरमूल्यमा पनि उच्च वृद्धि देखिएको हो । 
कारोबारको एक घण्टाको अवधिसम्म ६९ हजार ३४९ कित्ता शेयर खरीद गर्ने माग रहेको छ भने विक्री कर्ता शून्य छन् ।

यस दिन कम्पनीको शेयर न्यूनतम रू. ३२५ देखि अघिकतम रू. ३४१ सम्म शेयर गर्ने माग रहेको छ । कम्पनीको शेयरमूल्य बुधवार रू. ३२५ देखि खुला भएको हो ।

Read More
  • MBL - below news