प्रिओपन सेसनमै परिसूचकमा दोहोरो अंकको बढोत्तरी, नेप्से २२७९ को विन्दुमा


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रिओपन सेसनमै परिसूचकमा दोहोरो अंकको बढोत्तरी, नेप्से २२७९ को विन्दुमा

काठमाण्डौ । प्रिओपन सेसनमा आज बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

प्रिओपन सेसनमा नेप्से परिसूचक ११.३१ अंकले बढेर २२७९.०४ को उचाइमा पुगेको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९१ अंकले बढेर ४३४.२० को विन्दुमा उक्लिएको छ।

प्रिओपन सेसनमा २७ कम्पनीका ५ हजार ९२३ कित्ता सेयर ३२ लाख ७५ हजार १८२ रुपैयाँमा कारोबार भएको छ। यतिबेला नेप्से उपसमूहमा रहेका ८ वटा समूहमा हरियाली छाएको छ भने सबैभन्दा बढी निर्जीवन बीमा र बीमा समूहमा सर्वाधिक अंकले अगाडि बढेका छन्। 

प्रिओपन सेसनमा आईएमई जनरल इन्स्योरेन्सको सर्वाधिक ८ करोड ८३ हजार रुपैयाँ बढीको कारोबार भएको छ। 

Read More
  • MBL - below news