सिवाईसी लघुवित्तले आईपीओ निष्काशन गर्ने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिवाईसी लघुवित्तले आईपीओ निष्काशन गर्ने

बागलुङ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । लघुवित्तको साधारण सभा मंगलबार बागलुङ बजारमा सम्पन्न भएको हो । 

संस्थाका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७६।०७७ को प्रतिवेदन पारीत गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृत प्राप्त भए पश्चता यसै आर्थिक वर्षमा सर्वसधारणका लागि प्राथामिक शेयर (आईपीओ) निष्काशन गर्ने निर्णय गरेको छ ।   

साधरण सभाले आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरिक्षण गर्न लेखापरीक्षक नियुक्त गर्न एबम् निजको पारिश्रमिक निर्धारण गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

Read More
  • MBL - below news