१० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि, आइएमई जनरल इन्स्योरेन्स अगाडी


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
१० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि, आइएमई जनरल इन्स्योरेन्स अगाडी

काठमाडौं । मंगलबार २८.३१ अंकले बढेको बजारमा आठ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यो दिन आइएमई जनरल इन्स्योरेन्सको १० प्रतिशतले मूल्य बढेको छ भने बाँकी सात कम्पनीको ९ प्रतिशतभन्दा बढीले मूल्य बढेको छ । आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक मूल्य बृद्धि हुँदा प्रतिकित्ता ७५ रुपैयाँले बढेर अन्तिम मूल्य ८२५ रुपैयाँ कायम भएको छ । 

यो दिन आरम्भ चौतारी लघुवित्तको ९ दशमलव ९८ प्रतिशत, कर्पोरेट डेभलपमेण्ट बैंकको ९ दशमलव ९३ प्रतिशत, युनाइटेड फाइनान्सको ९ दशमलव ९० प्रतिशत, अपर तामाकोशीको ९ दशमलव ८९ प्रतिशत, प्रभु लाइफको ९ दशमलव ७८ प्रतिशत, समृद्धि फाइनान्सको ९ दशमलव ७० प्रतिशत र गोर्खाज फाइनान्सको ९ दशमलव शून्य ५ प्रतिशतले शेयरमूल्य बढेको हो ।   

Read More
  • MBL - below news