हिमालयन बैंकको २० प्रतिशत लाभांस पारित


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैंकको २० प्रतिशत लाभांस पारित

हिमालयन बैंकको २० प्रतिशत लाभांस पारित भएको छ। हिमालयन बैंकको २८औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

यो बोनस शेयरको वितरणपछि बैंकको चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख ८ सय २८ पुग्ने बैंकको भनाइ छ।

सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन प्रस्तुत गरिएको थियो।   

Read More
  • MBL - below news
  • EBL Ad news