काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कुमारी बैंक लिमिटेडको शेयर सूचीकृत भएको छ । बैंकको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेका अनुसार कुमारी बैंकको एक करोड ३५ लाख ८४ हजार २ सय ५३ दशमलव ६७ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।