सार्वजनिक शेयर निष्कासनमा सर्वसाधारणको आकर्षण बढ्दो छ। यति बेला शेयरमा आवेदन दिन लामो लाइन बस्नु पर्दैन। तर यति बेला महिना लाखौँ मानिस शेयर बजारमा प्रवेश गरिरहेका छन्।
बजार प्रवेश गर्न बैक खाता र डिम्याट खाता अनिवार्य छ। बैक खाता र डिम्याट खाता अनिवार्य भएकै कारण निक्षेप सदस्य र बैंकमा शेयर भर्ने प्रयोजन कै लागि मानिसहरूको भीड बढ्दै गएको छ। उनीहरूलाई व्यवस्थित गर्न बैंक र निक्षेप सदस्यलाई हम्मे हम्मे पर्न थालेको छ। हेर्नुस् फोटो फिचर







