एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने एक पक्राउ


  • KBL News Ad
  • ADBL
  • City Express
एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने एक पक्राउ

सुनसरी – एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

सुनसरीको धरान उपमहानगरपालिका–१२ स्थित उक्त बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गर्ने कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 
 
प्रहरीका अनुसार मनसुरीले एटिएम बुथमा तोडफोड गर्ने प्रयास गरेको सिसीटिभी फुटेजको आधारमा सुभानलाई धरान उपमहानगरपालिका–१८ घोपाबाट प्रहरीले पक्राउ गरेको हो । 

Read More
  • EBL Ad news