प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभाले पारित गर्‍यो १५ प्रतिशत लाभांश


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभाले पारित गर्‍यो १५ प्रतिशत लाभांश

पुस २७, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभा सोमवार सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय हात्तीसारमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । 

सभाले  आव २०७६/७६ को ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश गरेर कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै, आर्थिक वर्ष २०७५६/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित, आव २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

Read More
  • MBL - below news