अब सेयर कारोबार गरेको तेस्रो दिन नै पैसा पाइने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अब सेयर कारोबार गरेको तेस्रो दिन नै पैसा पाइने

काठमाडौं । सेयर बेचेको रकम अब तेस्रो दिन नै पाइने भएको छ । नेपाल धितोपत्र बोर्डले यसअघि लाग्दै आएको समयलाई घटाएर अब तेस्रो दिन नै रकम पाउने व्यवस्था गरेको हो । 
धितोपत्र कारोबार तथा राफसाफ प्रणालीसम्बन्धी निर्देशिका संशोधन गर्दै यसअघि रहेको टी प्लस ३ को राफसाफ समयलाई ती प्लस २ मा झारिएको बोर्डका सह–प्रवक्ता रुपेश केसीले जानकारी दिए । टी ले कारोबारको समयलाई जनाउने भएकोले यसले कारोबार भएको २ दिनभित्र राफसाफ भइसक्नुपर्ने बुझाउँछ । 

Read More
  • MBL - below news