तारागाउँ रिजेन्सी होटल्सले १० प्रतिशत लाभांश दिने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
तारागाउँ रिजेन्सी होटल्सले १० प्रतिशत लाभांश दिने

पुस २४, काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले १० प्रतिशत नगद लाभांश (कर समेत) दिने भएको छ । 

कम्पनीको पुस २३ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार छ । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

Read More
  • MBL - below news