सेञ्चुरी कमर्सियल बैंकले व्यवसाय प्रवर्धनका लागि बनायो मस्कट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेञ्चुरी कमर्सियल बैंकले व्यवसाय प्रवर्धनका लागि बनायो मस्कट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पुस २४ गते आफ्नो दुईवटा मस्कट सार्वजनिक गरेको छ । बैंकको व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मस्कट सार्वजनिक गरेको हो । 

यस पश्चात सेञ्चुरी कमर्सियल बैंकको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने छन् । 

Read More
  • MBL - below news