ग्लोबल आइएमई बैंकले ल्यायो क्यासब्याक योजना


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकले ल्यायो क्यासब्याक योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले क्यासब्याक योजना ल्याएको छ। आफ्नो स्थापनाको १४औँ वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्तालाई लक्षित गरी बैंकले यो याजेना लेराएको हो।

बैंकको मोबाइल बैकिङ/ग्लोबल स्मार्ट सेवा लिएर हालसम्म कुनै कारोबार नगरेका ग्राहकले ग्लोबल स्मार्ट प्रयोग गरी प्रथम पटकको कुनै पनि कारोबारमा (वालेट लोड तथा मोबाइल टपअप बाहेक) ५० र क्यू आर मार्फतको पहिलो भुक्तानीमा १०० नगद (क्यास ब्याक) पाउने छन्।

Read More
  • EBL Ad news