प्रभु बैंकद्वारा जिल्ला अस्पताल इलामलाई आर्थिक सहयोग


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु बैंकद्वारा जिल्ला अस्पताल इलामलाई आर्थिक सहयोग

इलाम । प्रभु बैंकको इलाम शाखा कार्यालयले आप्mना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल इलामलाई आर्थिक सहयोग गरेको छ ।  

शाखाले सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लान्ट खरीद गरी जडान गर्नको लागि  पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।

इलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले जिल्ला अस्पताल इलामका मे.सु. डा. प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग  स्वरुप पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad