हिमालयन बैंकको सहयोग


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैंकको सहयोग

हिमालयन बैंकले मदन भण्डारी स्मृति बाटिका निर्माणका लागि आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत काठमाडौं उपत्यका वातावरण विकास तथा संरक्षणका लागि विभिन्न कार्य गर्दै आएको छ । सोही क्रममा बैंकले मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।
कोटेश्वरस्थित सुविधानगरमा रहेको बाटिका संरक्षण समितिलाई बंैकले विभिन्न रुख–विरुवा खरिद गर्नका साथै बाटिको संरक्षण तथा सर–सफाइका लागि सो रकम उपलब्ध गराएको हो ।

Read More
  • MBL - below news
  • EBL Ad news