२५% लाभांश वितरण गर्ने प्रस्ताव गरेको बुटवल पावर कम्पनीको ५ वर्षको लाभांश विवरण :


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
२५% लाभांश वितरण गर्ने प्रस्ताव गरेको बुटवल पावर कम्पनीको ५ वर्षको लाभांश विवरण :

पुस १९, काठमाडौं । गत आवको मुनाफाबाट बुटवल पावर कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले १० प्रतिशत बोनस शेयर १५ प्रतिशत नगद गरेर कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले आगामी पुस २८ गते साधारण सभा बोलाएको छ । कम्पनीको लाभांश पुस १६ गतेसम्म कायम शेयरधनीले पाउनेछन् । 

कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष १० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

Read More
  • MBL - below news