स्पेशल प्रि ओपन सेसनमा प्रभु लाइफ इन्स्योरेन्सको कतिमा भयो पहिलो कारोबार?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
स्पेशल प्रि ओपन सेसनमा प्रभु लाइफ इन्स्योरेन्सको कतिमा भयो पहिलो कारोबार?

पुस १९ गते आइतबार, स्पेशल प्रि ओपन सेसनमा प्रभु लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ।

यस दिन सो इन्स्योरेन्सको १३७ रुपैयाँमा १० कित्ता शेयर खरिदबिक्री भएको छ। इन्स्योरेन्सको पिएलआई स्टक टिकरमा कारोबार भएको हो।

इन्स्योरेन्सको पुस १७ गते नेप्सेमा २ करोड कित्ता साधारण शेयर सूचीकरण भएको थियो। पहिलो कारोबारको लागि इन्स्योरेन्सले १०९ रुपैयाँ ५६ पैसा देखि ३२८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो।

Read More
  • MBL - below news