२ वाणिज्य बैंक सहित १३ कम्पनीको शेयर मूल्य समायोजन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
२ वाणिज्य बैंक सहित १३ कम्पनीको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पुस १७ गते बिहिबार र आज पुस १९ गते आइतबार गरि २ वाणिज्य बैंक सहित १३ कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।  यी सबै कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते र एक कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

हेर्नुस कम्पनी, साधारणसभा मिति, लाभांश दर र संयोजित शेयर मूल्य विवरण :

१. लक्ष्मी बैंक

साधारणसभा : पुस २८ 

लाभांश : ९ प्रतिशत बोनस र २.५ प्रतिशत नगद 

समायोजनपछिको मूल्य : २६२ 

 

२. मेगा बैंक 

साधारणसभा : पुस २९ 

लाभांश: १० प्रतिशत बोनस र ३.०५ प्रतिशत नगद 

समायोजनपछिको मूल्य : २५० 

 

३. बुटवल पावर 

साधारणसभा : पुस २८ 

लाभांश: १० प्रतिशत बोनस र १५ प्रतिशत नगद 

समायोजनपछिको मूल्य : ४०५ 

 

४. सूर्या लाइफ इन्स्योरेन्स 

साधारणसभा : माघ ५ 

लाभांश: ५ प्रतिशत बोनस र ५.५२६ प्रतिशत नगद 

समायोजनपछिको मूल्य : ६७४ 

 

५. लक्ष्मी लघुवित्त

साधारणसभा : पुस २९ 

लाभांश: १५ प्रतिशत बोनस र ८.१३ प्रतिशत नगद 

समायोजनपछिको मूल्य : १३३५ 

 

 

६. मेरो माइक्रोफाइनान्स 

साधारणसभा : पुस २८ 

लाभांश: १६.९३९९ प्रतिशत बोनस र ०.८९१६ प्रतिशत नगद 

समायोजनपछिको मूल्य : ८६८ 

...

Read More
  • MBL - below news