ग्लोबल आइएमई बैंकद्वारा २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकद्वारा २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर र बाग्लुङ्गको लेखनीमा नयाँशाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यीशाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४१ पुगेको छ । बैंकले बर्दिया जिल्ला राजापुर नगरपलिका वडा नं. ४, राजापुर बजारमाखोलिएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन राजापुर नगरपलिका वडा नं. ४ का वडा अध्यक्ष रमन कुमार रेग्मी र चेम्बर अफकमर्स राजापुर बर्दियाकाअध्यक्ष कृष्ण कुमार रेग्मीले संयुक्त रुपमा गरेका हुन् ।

Read More
  • EBL Ad news